संसदीय समितिको निर्देशन : निजगढ विमानस्थल यथाशीघ्र सुरु गर्नुहोस् !
काढमाडौँ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेस गरेको प्रतिवेदनलाई परिमार्जनसहित...