बजेट पास हुने बित्तिकै नागरिकता विधेयक ल्याउने प्रधानमन्त्री देउवाको भनाइ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताएका छन् । आज (सोमबार) बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।...