सर्वोच्चले फैसला उल्टाएको भोलिपल्टै पूर्व डिआइजी कोइराला पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइराला पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालाले काठमाडौँबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले हिजो (बिहीबार) आफ्नै...