आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्ससँग पराजित भएको छ। मुम्बई स्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा...