नेपालले समूहको कमजोर मानिएको फिलिपिन्ससँग विश्वकप छनोट आज खेल्दै
काठमाडौँ । विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिवार (आज)नेपालले आफ्नो समूहको कमजोर टिम फिलिपिन्ससँग खेल्दै छ। समूहको पहिलो खेल खेल्दै शुक्रवार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेल...