स्रोत नखुलेको ७० लाख नगदसहित ढुङ्गाना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित...