राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी
विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी...