उपत्यकामा आज राति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली, कस-कसलाई लागू हुँदैन ?(सूचीसहित)
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र आज (शुक्रबार) मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको हिजो (बिहीबार) बसेको संयुक्त बैठकले आज...