कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि तीन महिना थपिने
काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ । विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका...