१६ महिना थन्क्याईएको रेल गुड्यो, परीक्षणमा भारतीय प्राविधिक टोली
काठमाडौँ । १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ । धनुषाको इनरुवास्थित रेल्वे स्टेशनमा पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले...