माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौँ । आज माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक बस्ने भएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने...