निर्वाचनपछि काँग्रेसको बहुमतको सरकार : उपसभापति निधि
धनुषा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा काँग्रेसको बहुमतको सरकार बनाउने दाबी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेसको प्रदेश–२ को अधिवेशनलाई हिजो (बिहीबार) उपसभापति निधिले...