मौसम खराब भएपछि प्रधानमन्त्री देउवाको हेलिकप्टर कञ्चनपुर फर्कियो
काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ । धनगढी विमानस्थल स्रोतका अनुसार,शुक्रबार प्रधानमन्त्री देउवासहितको टोली कैलालीको...