राजनीतिमा परिवर्तन मेरो अभियानः काँग्रेस प्रवक्ता शर्मा
झापा । नेपाली काँग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गरेका छन् । विर्तामोडको अग्रसेन भवनमा नेपाली...