२८ मङ्सिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगकाे तयारी
काठमाडौँ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ ।...