पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प
काठमाडौँ । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको छ । नेपाल आयल निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढाएसँगै विक्रेता कमिसन नबढाउने...