भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु ,एक जना घाइते
काठमाडौँ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको...