एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलमा सर्यो
काठमाडौँ । नेकपा एमालेले ललितपुरको च्यासलमा पार्टी कार्यालय सारेको छ। थापाथलीस्थित कार्यालय साँघुरो भएकाले एमालेले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सारेको हो। शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र...