विश्वमा कला र संस्कृति पुर्याउन हस्तकलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला...