भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य ,डिजेल लिटरमै १९ रुपैयाँ वृद्धि
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज (बिहिबार) (जून १६)मा पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको...