निजगढ विमानस्थलको निर्माण यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् । शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै...