२६ कार्तिक २०७८, शुक्रबार
विद्युत् व्यापारको अनुमति खोज्दै निजी क्षेत्र, आधार दिनुस् अनुमति दिन्छौँ : मन्त्री भुसाल
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारमा बिजुली बिक्रीका लागि अनुमति पाएपछि त्यसबाट थप लाभ लिन निजी ऊर्जा उद्यमी लालायित देखिएका छन् । उनीहरुले बिजुलीको व्यापारका लागि...