महिलामाथि निर्घात कुटपिट गर्ने महिला प्रहरी निलम्बित
काठमाठौं । महिलामाथि निर्घात कुटपिट गर्ने रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाकी महिला नगर प्रहरी निलम्बित भएकी छन् । सोही नगरपालिकाकी–९ की २१ वर्षीया नेहा विष्टमाथि निर्घात कुटपिट गर्ने महिला प्रहरी निर्मला विकलाई...