निषेधाज्ञामा फिटनेस सेन्टर खोल्ने दुई पक्राउ, एक लाख पाँच हजार जरिवाना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ । जिम खाना सञ्चालक काठमाडौँका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ...