प्रदूषण जाँच गरेर मात्र सवारी चलाउन दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनको प्रभावकारी रुपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सवारी तथा यातायात व्यवस्था...