महराको थुनछेक बहस आज : पक्षमा बहस गर्दै बारका पूर्वअध्यक्ष र पूर्वमहान्यायाधिवक्ता
काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् । जिल्ला अदालत काठमाडौंबाट प्राप्त जानकारी अनुसार महराको...