सरुवा गर्न खोज्दा कर्मचारीले मलाई थुक्छु भने : मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारी व्यक्तिगत गालीगलौचमै उत्रिएको बताएका छन् । बिहीबार निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा...