समाजवादी विद्यार्थी युनियनका अध्यक्षमा रुपनारायण श्रेष्ठ
काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकता पछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् । ललितपुरमा आज आयोजित दुई...