थारुवान् सम्मेलन शान्तिपूर्ण बनाउन बसेको सर्वदलीय बैठक सम्पन्न-यस्ता छन् ७ बुँदे निर्णय
काठमाडौँ । टिकापुरमा आयोजना हुन लागेको थरुहट थारुवान् राष्ट्रिय सम्मेलनलाई शान्तिपूर्ण र सद्भाव कायम गर्न डाकिएको सर्वदलीय बैठकले विभिन्न सात बुँदे निर्णय गरेको छ । २०७२ भदौ ७ गते टीकापुर...