सुर्खेतका डिएफओ चार लाख घुससहित पक्राउ
काठमाडौँ । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) घुससहित रंगेहात पक्राउ परेका छन्। जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय परिसरबाटै चार लाख घुससहित पक्राउ गरेको...