लेखापढी व्यवसायी एक लाख २० हजार घुससहित रंगेहात पक्राउ
काठमाडौँ । लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणको लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने...