जापान सम्राट आकिहितो गद्दीत्याग गर्दै, नारुहितोले सिंहासन सम्हाल्ने
एजेन्सी । जापान सम्राट आकिहितोले मङ्गलबार गद्दी त्याग गर्दैछन् । पचासी वर्षीय सम्राट आकिहितोले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न नसक्ने भएपछि गद्दी त्याग गर्न लागेका हुन् । सम्राट आकिहितोले तीन वर्ष...