कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्ने
चितवन । अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै...