जोर बिजोर सवारी साधन सञ्चालन गरेपछि बिहीबार उपत्यकामा खुल्ला सडक
मंसिर १३ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुनगइरहेको एसिया प्यासेफिक सम्मेलनमा भाग लिन आउने विभिन्न देशका विशिष्ट अतिथिहरुको सवारी आगमनलाई व्यवस्थित बनाउन लागु गरेको जोर बिजोर सवारी साधन सञ्चालन गरेपछि बिहीबार...