निर्मला बलात्कार-हत्या प्रकरणमा मुद्धा दायर भएका मध्ये ६ जना प्रहरी हिरासतमा
कञ्चनपुर । बलात्ककार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा दायर गरिएका मध्ये ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । बुधबार जिल्ला अदालतमा मुद्दा पेश...