यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न चाहँदैन : मन्त्री महासेठ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ‘वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ...