सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् : देउवा
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली...