कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन
बुटवल । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।...