नैतिक शिक्षा पढाउने शिक्षक दुई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ
काभ्रे । काभ्रेमा सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक दुई बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । कक्षा पाँचमा अध्ययनरत ९ वर्षीया दुई छात्रामाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी...