इजरायली दूतावासमा खटिएका असईद्वारा आत्महत्या
काठमाडौं । नेपालस्थित इजरायली दूतावासमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले आत्महत्या गरेका छन् । थापाले लाजिम्पाटस्थित दूतावासमा रहेको आफ्नै कोठामा आफ्नै पेस्तोलले गोली हानी आत्महत्या गरेका हुन् ।...