हिंसा न्यूनीकरणका लागि होटल व्यवसायी संवेदनशील हुनुपर्ने
काठमाडौं । होटल क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि होटल व्यवसायी संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ । शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकाको राजमार्ग क्षेत्रका होटल व्यवसायीसँग भएको...