ठूला दलबाट राष्ट्रिय सभामा मुुस्लिम प्रतिनिधित्व शून्य
काठमाडौं । प्रमुख दलसँग आबद्ध मुस्लिम भ्रातृ संगठनले राष्ट्रिय सभा निर्वाचनमा मुसलमान समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । एमाले, कांग्रेस र माओवादी केन्द्रसम्बद्ध मुस्लिम भ्रातृ संगठनले...