कुर्सीमा राखिने तौलिया हटाउन पत्राचार
काठमाडौँ । सरकारी कार्यालयका कुर्सीमा राखिने गरेका तौलिया हटाउन पत्राचार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालयका कुर्सीमा राखिने तौलिया हटाउन सबै मन्त्रालय र मातहतका निकायहरूलाई पत्राचार गरेको हो...