एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन आग्रह गरे । पार्टी स्थापना दिवस र लेनिन...