घाटबेसी दुर्घटनामा मृतकको संख्या ३० पुग्यो, २० को सनाखत
धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेबाट आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको...