नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला
चितवन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताए । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए...