सूचना प्रविधि ऐन ल्याइने छ : सञ्चार राज्यमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताएका छन् । उनले भने, ‘सूचना प्राविधिले बरदान...