निजी विद्यालयमा बढाइएको शुल्क फिर्ता लिन आग्रह
काठमाडौँ । विभिन्न आठ विद्यार्थी सङ्गठनले निजी विद्यालयहरुमा वृद्धि गरिएको शुल्क फिर्ता गराउन मंगलवार शिक्षामन्त्री धनीराम पौडेललाई भेटी ध्यानाकर्षण गराएका छन् । शिक्षा मन्त्रालय सिंहदरबारमा ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले आफू...