संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्छः नेपाल
उर्लाबारी, मोरङ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको छ । मोरङको विराटनगर विमानस्थलमा बिहिवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले दलबीच...