कार्ययोजना नबन्दा अड्कियो पश्चिम सेती
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चिनियाँ कम्पनी थ्री गर्जेजले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा प्रस्तुत नभएका कारण पश्चिम सेती जलविद्युत् आयोजनाको काम रोकिएको छ । उक्त कार्ययोजना तयार पारेर...